गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नेविसंघले सिंहदरबारभित्रै गर्यो प्रदर्शन,चार जना पक्राउ
काठमाडाैं,८ बैशाख । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै प्रवेश गरेर नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेका बेला प्रदर्शन गर्ने