‘विजयवास’ पुगेर राप्रपाको इतर पक्षले गर्यो पार्टीका अभिभावकहरूसँग सामूहिक भेट
काठमाडौँ,७ बैशाख । जेठभित्र महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को इतर पक्षले पार्टीका अभिभावकहरूसँग सामूहिक भेट गरेको छ