एसइइ (SEE) परीक्षा र अनलाईन प्रबिधिको प्रयोग
-समीर बास्तोला कोरोनाभाईरस (कोभिड-१९) रोगको महामारी र यसको सन्त्रासका कारण हाल विश्वजगत नै संकटमा गुज्रीरहेको छ । यस बिषम परिस्थितिले विश्वका प्रायस् सम्पूर्ण राष्ट्रहरुसचेतना,प्रतिरक्षा र संक्रमितको स्वाथ्यलाभको प्रयासमा तल्लिन छन।