‘सरकारसंग बार्ता भैरहेको छ,आइतबारबाट यातायात चल्दैन’- महासंघ
काठमाडौं, २० असार । यातायात व्यवसायीले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्। शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात