मुक्तक



– छवि बास्तोला


हिजो खैँजडी डेरामा बस्ने मान्छे
कार्यकर्ता सर्पझैँ डस्ने मान्छे ।
रातारात मालामाल भइसकेछौ
थाहा नै नदिइ छुरा धस्ने मान्छे ।।

नेचासल्यान ३,सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्