बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपाली राजनीतिको मार्गदर्शनको आधार : देउवा
काठमाडौं,साउन ६ । नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र, संविधान, राष्ट्रियता र समाजवादको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्। उनले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपालको राजनीतिक मार्गदर्शनको आधार रहेको उल्लेख गरेका छन्। देउवाले बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा […]










