मल्ल के सुन्दरद्वारा लिखित नेपालभाषाकाे बहु चर्चित उपन्यास ‘सेप्टेम्बर १७ ‘ काे अंग्रेजी संस्करण सार्बजनिक
काठमाडौं,४ साउन । वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले लेख्नु भएको नेपालभाषाकाे बहु चर्चित उपन्यास ‘सेप्टेम्बर १७ ‘ काे अंग्रेजी संस्करण शनिबार सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उक्त अंग्रेजी संस्करण सार्वजनिक गर्नु भएको हाे । बत्तीसपुतलीकाे द्वारिकामा शनिबार सम्पन्न विमाेचन कार्यक्रममा का मेयर डंगोलले मल्ल के सुन्दर बहु आयामिक व्यक्तित्व हुनुहुन्छ भन्नु हुँदै मल्ल काे […]










