‘मास्टर्नी’ गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रचारप्रसार तत्काल रोक्न माग
काठमाडौं,१ साउन । प्रियंका कार्की र दुर्गेश थापाको सहकार्यमा रहेको गीत ‘मास्टर्नी’ गीतप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले यसको प्रचारप्रसार तत्काल रोक्न माग गरेको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘मास्टर्नी’को प्रवद्र्धनात्मक (प्रमोशनल) सामग्रीका रूपमा मंगलबार सार्वजनिक गरिएको गीतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव […]










