प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइयो ‘संविधान संशोधन बहस पत्र’ कार्यदलको प्रतिबेदन
काठमाडौँ,३२ असार ।‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार (असार ३२ गते) आफ्नो प्रतिवेदन पेस गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ मा ‘देशको दीर्घकालीन […]










