बुढाथोकी नेतृत्वको माओवादी केन्द्रले कार्तिक २६ मा जन-परामर्श सम्मेलन आयोजना गर्ने
काठमाडौं/मुलुकमा देखिएको विद्यमान संकट समाधानको एकमात्र विकल्प राष्ट्रिय राजनीतिक जन-परामर्श सम्मेलन मार्फत जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त सरकारको कार्यनीति अगाडी सारेको कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले आगामी कार्तिक २६