लुम्बिनीमा सरकार परिबर्तनको कसरत, विपक्षीले प्रदेश प्रमुखलाई बुझाए ४१ जनाको हस्ताक्षर
काठमाडौं।नयाँ प्रदेश प्रमुखले कार्यभार सम्हालेसंगै लुम्बिनी प्रदेश सभाका विपक्षी चार दल मुख्यमन्त्री शंकर पोखरल नेतृत्वको सरकार विस्थापित गरी आफूहरुको सरकार बनाउने कसरतमा लागेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता