खगराजलाई गृह र बादलपत्नी नैनकलालाई संचारमन्त्रीको जिम्मेवारी



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान मन्त्री परिषदमा सचारमन्त्रीको जिम्मेवारी नैनकला थापाले पाएकि छन्।

थापा पूर्ब गृहमन्त्री रामबहादुर थापा बादलकि श्रीमती हुन। पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।सोही समूहबाटज्वाला शाह कृषिमन्त्रीको जिम्मेवारी दिइएको छ।

खगराज अधिकारीलाई गृह, नारदमुनी रानालाई वन तथा वातावरण,राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, आशा विश्वकर्मालाई बन राज्यमन्त्री, विना विभागीयको जिम्मेवारी मोहन बानियाँलाई दिइएको बालुवाटार श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्