तीनदिने नेपाल भ्रमण पूरा गरि फर्किए चिनियाँ बिदेशमन्त्री वाङ यी
काठमाडौं।तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार अपरान्ह स्वदेश फर्किएका छन्। विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङले शनिबार