रीड नेपालले तयार गर्यो शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना,पूर्णताका लागि समिति गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा ३० पृष्ठको शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार गरि त्यसलाई पूर्णता दिन नगर शिक्षा शाखा प्रमुख गोपालराज भूजेलको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ