एमाले सम्बद्ध जनसंगठनको आयोजनामा सल्लेरीमा शुभकामना आदानप्रदान सम्पन्न
सोलुखुम्बु।नेकपा एमाले निकट जनसंगठनहरुको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली ,छडपर्व तथा ल्होसार लगायत पर्वहरुको अवसरमा आयोजित सो शुभकामना