असोज १२ गतेदेखि निर्बाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी
काठमाडौं।निर्वाचन आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी थालेकोे छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।