एमाले उम्मेदवार राईले भने,- ‘म सोलुखुम्बुबासीको शिर निहुरिने काम कहिल्यै गर्दिन’
डिल्ली शर्मा,सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईले आफुले कहिल्यै पनि सोलुखुम्बुबासी जनताको शीर झुक्ने काम नगर्ने बताएका छन् । नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको