सोताङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभा सम्पन्न
गोकुल राई,सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले जिल्लाको समग्र बिकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । गठबन्धनद्वारा जिल्लाको