बिज्ञापन बोर्डको निर्णय आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध : महासंघ
काठमाडौं।नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बिज्ञापन बोर्डद्वारा बैशाख ३१ गते जारी गरेको सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध भएको जनाउंदै सो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ। छापामाध्यमलाई नियमित