भ्रष्टाचार मुद्दामा बिशेष अदालतले तोक्यो हालसम्मकै सबैभन्दा बढी बिगो,जरिवाना र सजाय
काठमाडौं।विशेष अदालतले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र सहसचिव चुडामणि शर्मालाई जेल सजाय तोकेको छ। महतलाई ९ वर्ष एक महीना र ढकाल र शर्मालाई ९/९ वर्ष कैद