आज ४१ औं बीपी कोइराला स्मृति दिवस,कांग्रेसले विविध कार्यक्रम गरि मनाउँदै
काठमाडौं।नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको गरी ४१औं स्मृति दिवस आज नेपाली कांग्रेसले मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ।बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भातृ संस्था र