श्री सिंहदेवी सेवा समाज गुठीको साधारणसभा सम्पन्न, फुयालको अध्यक्षतामा नयाँ समिति चयन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका-३ स्थित श्री सिंहदेवी सेवा समाज गुठीको पाँचौ अधिबेशन तथा ११ औं साधारण सभा सम्पन्न भएको छ । नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधारणसभाले