गैर आवासीय नागरिकताले प्रदान गर्ने अधिकार स्पष्ट गर्न शेर्पा संघ अमेरिकाको माग
दावा शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाले बिदेशमा बस्ने नेपालीहरुका लागि जारी हुने गैर आवासीय नागरिकताले प्राप्त हुने अधिकार स्पष्ट गर्न परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाको ध्यानाकर्षण गराएको छ। अमेरिका भ्रमणमा रहेकी परराष्ट्र मन्त्री