कांग्रेसमा निश्चित लेवी तोक्ने प्रस्ताव: कस्लाई कति ?
काठमाडौं,२० असोज । नेपाली कांग्रेसले पार्टीको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन केन्द्रदेखि वडा तहसम्मका नेता, सदस्य तथा पार्टी संरचनाका लागि निश्चित लेवी तोक्ने प्रस्ताव अघि सारेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष