स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं,२१ असोज । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले बीमितको पहिचानदेखि दाबी व्यवस्थापन र सेवा