बिपिनको निर्देशनमा ‘यो केटि साह्रै राम्री छे’ सार्वजनिक
काठमाडौं,६ चैत ।नेपाली सांगीतिक क्षेत्रमा विशेष:त म्युजिक कम्पोजर/एरेन्जर को उत्कृष्ट पहिचान स्थापित गराइसकेका संगीतकार तथा सर्जक बिपिन आचार्य बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय छ्न् । उनले म्युजिक गरेका,एरेन्ज