पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन
काठमाडौं,१५ साउन । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोपछि नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय