सुनसरी घटनाप्रति पूर्बराजाको चिन्ता,राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना बलियो बनाउन आग्रह
काठमाडौं,१४ साउन । पूर्बराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजको मौलिक पहिचान आपसी मेलमिलाप,धार्मिक सहिष्णुता र सामाजिक सद्भाव रहेको उल्लेख गर्दै सबै नेपालीलाई एकता र सामञ्जस्य कायम राख्न आग्रह गर्नुभएको