महाधिवेशन तयारीबारे छलफल गर्न सोलु कांग्रेसले बोलायो बैठक
सोलुखुम्बु,३० भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा,पालिका,प्रदेश क्षेत्र र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाएको छ। जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले बुधबार सूचना