१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज
काठमाडौं,२ असोज । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त