सोलुखुम्बुमा पहिलो पटक स्नोकर प्रतियोगिता सुरु, आठवटै स्थानीय तहबाट खेलाडी छनौट गरिने
गार्डेन राई ,सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पहिलो पटक स्नोकर छनौट प्रतियोगिता सुरु भएको छ । स्टार युथ क्लव सोलुखुम्बुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिकामा आजदेखि स्नोकर छनौट प्रतियोगिता सुरु भएको हो ।