टाप्टिङमा तीन दिने माउन्टेन लिडरसीप एण्ड कुक हाइजिन एण्ड सेनिटेसन ट्रेनिङ सम्पन्न
गार्डेन राई,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको वडा नं-१० टाप्टिङमा तीन दिने माउन्टेन लिडरसीप एण्ड कुक हाइजिन एण्ड सेनिटेसन ट्रेनिङ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्दधन गर्ने उद्धेश्यले शनिबारबाट सुरु गरिएको सो तालिम सोमबार