चार प्रदेशमा पुग्यो मतपत्र,अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी
काठमाडौं।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र