‘अचानो नेपाल’ को आयोजनामा गजल तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न
काठमाडौं।’अचानो नेपाल’ को आयोजनामा गजल तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ। विशाल बिहानीको सभापतित्व तथा कवि जसराज किराँतीको प्रमुख अतिथ्यमा शनिबार राजधानीमा सम्पन्न कार्यक्रममा गजलकार कृष्ण प्रसाद अर्याल, अर्पणा