थुलुङ दुधकोशी : गाउँपालिका अध्यक्ष राईद्वारा देउसाको चोलीमा हिल ट्याङ्की वितरण
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा गाउँपालिका अध्यक्ष असिम राईले सोमबार ट्यांकी बितरण गर्नुभएको हो।अध्यक्ष राईका अनुसार एक