‘एम्बेसडर अफ पाकिस्तान’निबन्ध लेखन तथा बक्तृत्वकलाका बिजयी विद्यार्थी पुरस्कृत
काठमाडौं।काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निबन्ध लेखन तथा बक्तृत्वकलाका बिजयी प्रतिस्पर्धीहरुलाई अवार्ड बितरण गरेको छ। दशौं ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता र छैटौं ‘एम्बेसडर अफ पाकिस्तान’ बक्तृत्वकला प्रतियोगिताका बिजेताहरुलाई मंगलबार आयोजित