दुर्गा प्रसाईंले रोजे मंसिर ७ गतेको प्रदर्शनका लागि बल्खु
काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्ने भएका छन्।जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात् उनले बल्खुचाेकमा प्रदर्शन गर्ने भएका हुन्। प्रशासनले साेमबार माइतीघर मण्डलादेखि