त्रिभुवन विश्वविद्यालयका १२ हजार चार सय १५ विद्यार्थी दीक्षित
काठमाडौं।त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा