प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, ३१ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरूद्ध बिहीबार