युवा संघ र दुर्गा प्रसाईले आज राजधानीमा प्रदर्शन गर्दै
काठमाडौं।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार काठमाडौंमा कार्यक्रम गर्दैछन्। युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको