सोताङमा अंग्रेजी माध्यम शिक्षण तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङमा शिक्षकहरुका लागि संचालित अंग्रेजी माध्यम शिक्षण ५ दिने तालिम समापन गरिएको छ। सोताङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा संचालित तालिमको गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले समापन गर्नु