बालकुमारी घटनामा लापरबाही गरेको भन्दै केहि कर्मचारी र सुरक्षाकर्मी निलम्बित
काठमाडौं। ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनामा लापरबाही गरेको भन्दै सरकारले केही कर्मचारी र सुरक्षाकर्मीलाई निलम्बन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीएस कोरिया शाखा, ग्वार्कोका