एमालेले कोशीमा फेरि मार्यो बाजी
मोरङ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसपटक पनि नेकपा एमालेले बाजी मारेको छ।सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकि चम्पा कार्कीलाई हराउँदै महिलातर्फ रुक्मिनी कोइरालालाई राष्ट्रियसभा सदस्यमा निर्बाचित गराएर एमालेले फेरि एक पटक