सयौँ दिन पुग्दा पनि कोरोना संक्रमण नघटेकोमा पुर्बराजाको चिन्ता,देशभर द्रुतगतिमा सावधानी अपनाउन सुझाव
काठमाडौ,२९ चैत्र। कोरोना भाइरस (Covid19) को संक्रमण फैलिएसंगै त्यसप्रति निरन्तर चासो र चिन्ता व्यक्त गर्दै आउनुभएका पुर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले सो संक्रमण कम गर्नका लागि सरकारले अझ द्रुतगतिमा देशभर