समाजसेवी धामीले बाँडे अलपत्र परेकाहरुलाई राहत



रमेश कुमार बोहोरा
काठमाडौं ३० चैत्र । बर्दियाको गेरुवा गाउँपालिकामा जन्मी आफ्नो कर्मथलो काठमाडौलाई बनएका युवा व्यवसायी एवं सामाजिक अभियन्ताका साथै हरपल फुड्स प्रा।लि।का अध्यक्ष जनकबहादुर धामीले लगातार जिल्लाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र कैलालीबाट काठमाडौं आई बसेकालाई शनिबार पुनः राहत वितरण गरेका छन् । उनको यो राहत वितरण तेश्रो पटक हो ।
राजापुर नगरपालिका, गेरुवा गाउपालिका र कैलालीबाट काठमाडौ आएर ज्यालादारी काम गर्ने मजदुरहरु र कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरुले खान नपाएर अलपत्र परेकाहरुलाई हिजो शनिबार समाजसेवी धामीको विशेष पहलमा काठमाडौमा राहत वितरण कार्य समापन भएको समाजसेवी धामीले बताए ।


राहत पाउनेहरु यसप्रकार छन्ः
तारालालाल चौधरी गेरुव, दिलीप चौधरी गेरुवा, देवशंकर रावत गेरुवा, सन्जय कुमार चौधरी गेरुवा, पिपिन चौधरी गेरुवा, बल बहादुर चौधरी गेरुवा, रामचरण चौधरी गेरुवा, हितमान वि।क। गेरुवा, भिमबहादुर वि।क। गेरुव, धर्म वि।क। गेरुवा, सुर्ज बि।क। गेरुवा, सन्ता वि।क। गेरुवा, सन्तोष बडुवाल गेरुवा,अमित बडुवाल गेरुवा, नकुल साउद गेरुवा, एकेन्द्र खड्का गेरुवा, पार्वती वडुवाल गेरुवा, संविता शाही पशुपतिनगर, लक्ष्मीराज टिकापुर, सुनिल रावल टिकापुर, ललित ढकाल गेरुवा, विरेन्द्र परियार गेरुवा, हरेश बि।क। गेरुवा, कमल पाण्डे गेरुवा, हरि अधिकरी गेरुवा, ईश्वर देवकोटा गेरुवा, विष्णुदेवी चौधरी गेरुवा, पञ्चराम चौधरी दौलतपुर, पुनम थारु दौलतपुर, संजित थारु दौलतपुर, संजिना थारु दौलतपुर, बाबुराम थारु दौलतपुर, दिनेश थारु दौलतपुर, शोभा थारु दौलतपुर, अनिता चौधरी दौलतपुर, विकास चौधरी दौलतपुर, दयाराम थारु दौलतपुर, परशुराम थारु दौलतपुर, संजय दत्त थारु दौलतपुर, महेश थारु दौलतपुर, मन्दिप चौधरी दौलतपुर, अनित चौधरी दौलतपुर, रुमा चौधरी दौलतपुर, सन्तु चौधरी दौलतपुर, हेमुसिंह थारु दौलतपुर, सविता चौधरी दौलतपुर, पदम बहादुर वि।क।

पथरैया कैलाली, नरेन्द्र विष्ट पथरैया कैलाली, भुवन अधिकरी टिकापुर कैलाली, निश्चल सुवेदी टिकापुर कैलाली, प्रेम थारु राजापुर नयाँगाउँ, सुरेश थारु राजापुर नयाँगाउँ, सुशील थारु राजापुर नयाँगाउँ, जितराम थारु राजापुर नयाँगाउँ, धनिराम थारु राजापुर नयाँगाउँ, अन्जु थारु राजापुर नयाँगाउँ, सन्देश थारु राजापुर नयाँगाउँ, चक्र बहादुर थारु राजापुर नयाँगाउँ, प्रविण थारु राजापुर नयाँगाउँ, नरेश थारु राजापुर नयाँगाउँ, महेन्द्र थारु राजापुर नयाँगाउँ, कलश थारु राजापुर नयाँगाउँ, रामकुमार राजापुर नयाँगाउँ, थुन्ची थारु राजापुर नयाँगाउँ, सारदा थारु राजापुर नयाँगाउँ, संगीता थारु राजापुर नयाँगाउँ, सिता थारु राजापुर नयाँगाउँ, प्रमिला थारु राजापुर नयाँगाउँ, विनोद थारु कैलाली टिकापुर, देवेन्द्र सञ्ज्याल गेरुवा, हितमान वि।क। गेरुवा, शन्ति चौधरी बानियाभार, कृष्ण प्रसाद शर्मा पदनाथ, विश्वदत्त थारु राजापुर–१, सर्मिला तामाङ थारु राजापुर–१, सादु थारु राजापुर–१, सन्तोषी थारु राजापुर–१, स्वस्तीका थारु राजापुर–१, अविषेक थारु गेरुवा–५, बुद्धिराम थारु गेरुवा–५, विनोद थारु गेरुवा–५, निशा थारु राजापुर–१, दौलतपुर, जनक रेग्मी गेरुवा–३, सुदा साउद गेरुवा–४, कल्सा वि।सी गेरुव–४, प्रवेश थारु गेरुवा–४, रमेश गुरुङ गेरुवा–४, राधाकृष्ण थारु राजापुर–१, सोनपुर, निलम थारु राजपुर, बलराम थारु राजापुर, सुनिल थारु राजापुर, फिरिया थारु राजापुर रहेका छन् ।

झण्डै ९५ जनाले राहत पाएपछि दैनिक जीविकामा सहज भएको पीडितहरुले बताएका छन् ।
त्यसैगरी समाजसेवी धामीले ४० कालिकोटबासीलाई पनि राहत वितरण गरेका छन् ।
स्मरणरहोस् धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गेरुवा गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका थिए । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् । ९ पत्रकार बोह‍ोरा आलोचना साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ ०

प्रतिक्रिया दिनुहोस्