गुमेको भूमि फिर्ता ल्याएरै छोड्ने प्रधानमन्त्री ओलीको दृढता
कञ्चनपुर,१० फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक