पशुपतिनाथको मुख्य शिबलिंगमा १०८ किलो सुनको जलहरी
काठमाडौं,१२ फाल्गुन। सरोकारवालाहरुको बिरोधकाबीच पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा ८० करोड रुपैयाँको सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि उक्त जलहरी राखिएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव