प्रदेश २ प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज) नियुक्त



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज)लाई नियुक्त गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन्। यसअघि रहेका प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्