बाबुराम रम्तेलको तीज कोसेली ‘म त परे जालैमा’ सार्बजनिक (भिडियो सहित)



काठमाडौं,३१ साउन । मोफसलमा रहेर पनि आफ्नो मौलिक कला संस्कृतिलाई मायाँ गर्दै आउनु भएका गायक बाबुराम रम्तेलको स्वरमा तीज गीत ‘म त परे जालैमा’ सार्वजनिक गरिएको छ ।

गायक रम्तेललाई रश्मी लकाई र सङ्गिता तिमिल्सेनाले स्वरमा साथ दिनुभएको छ भने शब्द, सङ्गीत चर्चित मोडल,सङ्गीतकार तथा गीतकार अभी सुनारको रहेको छ । भिडियोमा अभी सुनार,पार्बती श्रेष्ठ,अन्जु रसाइली,नबिन्द्र भण्डारी र बालकार मैइसा भण्डारीको अभिनय रहेको छ भने निर्देशन राहुल बराइलीको गर्नुभएको हो ।

रम्तेल उनै गायक हुन जस्का धेरै गीतहरु हिट छन ।जस्मा ‘आइस खनाइ देउन’ ,’मेरो देश जलिरहेछ’,’ए है जवानी’ जस्ता उनका धेरै हिटगितहरु छन।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्