ज्ञानेन्द्र शाही फागुन २९ गते सोलुखुम्बु आउने
खगिन्द्रराज बास्तोला सोलुखुम्बु,२१ फाल्गुन ।‘सुशासनका लागि अभियान,हाम्रो नेपाल—हामी नेपाली’ अभियानका केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही नेतृत्वको टोली फागुनको २९ गते सोलुखुम्बु आउने भएको छ । सदरमुकाम सल्लेरीमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन